प्रेरित 10:24 - पवित्र बाइबल24 अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 पर्सिपल्ट तिनीहरू कैसरिया पुगे। आफ्ना कुटुम्बहरू र घनिष्ठ मित्रहरूलाई बोलाएर जम्मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 पर्सिपल्ट तिनीहरू कैसरियामा आइपुगे। कर्नेलियसले चाहिँ आफ्ना इष्टमित्रहरूलाई निम्त्याएर पत्रुसको बाटो हेरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए। Viz kapitola |