Online Bible

- Reklamy -




प्रेरित 10:2 - पवित्र बाइबल

2 कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँच्चो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनी ईश्‍वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्‍वरको भय मान्‍थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्‍वरलाई सधैँ प्रार्थना गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनी परमेश्‍वरका भक्त थिए। उनी र उनको परिवार परमेश्‍वरको डर राख्‍ने मानिसहरू थिए। उनले खाँचोमा परेका मानिसहरूलाई उदार चित्तले सहायता गर्थे र सधैँ परमेश्‍वरसँग प्रार्थना गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनी परमेश्‍वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्‍वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे।

Viz kapitola kopírovat




प्रेरित 10:2

Následuj nás:

Reklamy


Reklamy