प्रेरित 10:17 - पवित्र बाइबल17 यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे। यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्योलमा परेका थिए, त्यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोका अगाडि खड़ा भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आफूले देखेको यो कुरा नबुझेर पत्रुस अकमक्क परे। त्यति बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर पुगेर ढोकामा उभिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे। Viz kapitola |