Online Bible

- Reklamy -




प्रेरित 10:15 - पवित्र बाइबल

15 तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यो आवाज फेरि दोस्रो पल्‍ट तिनले सुने, “परमेश्‍वरले जे शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नठान।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर फेरि यस्‍तो आवाज आयो, “परमेश्‍वरले शुद्ध ठहराउनुभएको चीजलाई तिमीले अशुद्ध नठान।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।”

Viz kapitola kopírovat




प्रेरित 10:15

Následuj nás:

Reklamy


Reklamy