प्रेरित 10:14 - पवित्र बाइबल14 तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “होइन प्रभु, यस्तो कुरा कसरी खान सक्छु र! यस्ता खान नहुने अशुद्ध कुरा मैले कहिल्यै पनि खाएको छैनँ!” भनेर पत्रुसले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।” Viz kapitola |