प्रेरित 10:12 - पवित्र बाइबल12 नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिँड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यस तन्नामा पृथ्वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यस तन्नामा नाना थरीका चारखुट्टे पशुहरू, घस्रने जीवजन्तु र आकाशका चरा-चुरुङ्गीहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। Viz kapitola |