Online Bible

- Reklamy -




प्रेरित 10:1 - पवित्र बाइबल

1 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्‍ने पल्‍टनका एक कप्‍तान थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 कैसरिया सहरमा कर्नेलियस नाउँ भएका एक जना मानिस बस्‍थे। उनी रोमी सेनाको इटालिया भन्‍ने पल्‍टनका कप्‍तान थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति थिए।

Viz kapitola kopírovat




प्रेरित 10:1

Následuj nás:

Reklamy


Reklamy