Online Bible

- Reklamy -




प्रेरित 1:7 - पवित्र बाइबल

7 येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले आफ्‍नो अधिकारद्वारा तोक्‍नुभएको बेला वा समय जान्‍ने तिमीहरूको काम होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यसको समय त परमेश्‍वर आफैंले तोक्‍नुभएको छ। उहाँले के तोक्‍नुभएको छ, त्‍यो तिमीहरूले जान्‍नुपर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्‍ने काम तिमीहरूको होइन।

Viz kapitola kopírovat




प्रेरित 1:7

Následuj nás:

Reklamy


Reklamy