Online Bible

- Reklamy -




प्रेरित 1:5 - पवित्र बाइबल

5 यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनभने यूहन्‍नाले त पानीले बप्‍तिस्‍मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्‍मामा तिमीहरूको बप्‍तिस्‍मा हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यूहन्‍नाले चाहिँ पानीको बप्‍तिस्‍मा दिन्‍थे, तर केही दिनपछि तिमीहरूले पवित्र आत्‍माको बप्‍तिस्‍मा पाउनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्‍तिस्मा पाउनेछौ।”

Viz kapitola kopírovat




प्रेरित 1:5

Následuj nás:

Reklamy


Reklamy