प्रेरित 1:26 - पवित्र बाइबल26 प्रेरितहरूले दुइ जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 अनि तिनीहरूले ती दुईका बीचमा गोला हाले, र मतियासको नाउँमा पर्यो, र एघार प्रेरितहरूसँग तिनको गणना भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसपछि तिनीहरूले ती दुई जनाका नाउँमा चिट्ठा हाले। चिट्ठा मतियासको नाउँमा पर्यो र यसरी तिनी एघार प्रेरितहरूमा थपिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए। Viz kapitola |