Online Bible

- Reklamy -




प्रेरित 1:19 - पवित्र बाइबल

19 यो घट्नाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दामाको अर्थ, “रगतको खेत” हुन्छ।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यो कुरा यरूशलेमका बासिन्‍दाहरू सबैलाई थाहा भयो। त्‍यो जग्‍गाको नाउँ तिनीहरूको आफ्‍नो भाषामा आखेल्‍दामा राखियो, अर्थात्‌ रगतको खेत।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यरूशलेमका सबै बासिन्‍दामा यो कुराको हल्‍ला भयो अनि तिनीहरूले त्‍यो खेतको नाउँ आफ्‍नो भाषामा ‘आखेल्‍दामा’ राखे। त्‍यसको अर्थ हो रगतको खेत। पत्रुसले फेरि भने–

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)

Viz kapitola kopírovat




प्रेरित 1:19

Následuj nás:

Reklamy


Reklamy