Online Bible

- Reklamy -




प्रेरित 1:15 - पवित्र बाइबल

15 केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्‍या प्राय: एक सय बीस थियो), र भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 केही दिनपछि त्‍यहाँ झण्‍डै एक सय बीस जना प्रभु येशूमा विश्‍वास गर्ने मानिसहरू जम्‍मा भएका थिए। पत्रुसले उभिएर तिनीहरूको बीचमा बोल्‍न लागे,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए,

Viz kapitola kopírovat




प्रेरित 1:15

Následuj nás:

Reklamy


Reklamy