Online Bible

- Reklamy -




प्रेरित 1:12 - पवित्र बाइबल

12 त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि तिनीहरू जैतुन डाँडा छोडेर यरूशलेमतिर लागे। त्‍यहाँदेखि यरूशलेमसम्‍म आधा घण्‍टा जतिको बाटो छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथको बाटो टाढा पर्दछ।

Viz kapitola kopírovat




प्रेरित 1:12

Následuj nás:

Reklamy


Reklamy