Online Bible

- Reklamy -




प्रेरित 1:1 - पवित्र बाइबल

1 प्रिय थियोफिलस, मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्‍नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्‍तकमा मैले लेखेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 येशूले काम गर्न सुरु गर्नुभएदेखि उहाँ स्‍वर्ग नजानुहुँदासम्‍म भएका सबै कुरा मैले तपाईंलाई पठाएको पहिलो बयानमा लेखिसकें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु।

Viz kapitola kopírovat




प्रेरित 1:1

Následuj nás:

Reklamy


Reklamy