३ यूहन्ना 1:8 - पवित्र बाइबल8 यसर्थ हामीले यस्ता भाइहरूलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरूलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरूले गरेको कार्यमा सहभागी बर्न्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसकारण यस्ता मानिसहरूलाई सेवा-सत्कार गर्नुपर्छ, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हामी विश्वासीहरूले यस्ता मानिसहरूलाई सहायता गर्नुपर्छ। यसरी सघाएर हामी सत्यको लागि काम गर्नेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण सत्यताका निम्ति सँगै मिलेर काम गर्न सकौँ भन्नका लागि हामीले यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नैपर्छ। Viz kapitola |