Online Bible

- Reklamy -




३ यूहन्‍ना 1:7 - पवित्र बाइबल

7 यी भाइहरू ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरूले ती मानिसहरूबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनभने अविश्‍वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्‍केका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 किनभने तिनीहरू प्रभुकै नाउँको लागि यात्रामा निस्‍केका छन् र प्रभुमा विश्‍वास नगर्नेहरूबाट केही नलिई आएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरू उहाँकै नामको निम्ति निस्केका हुन्, र गैरयहूदीहरूबाट कुनै सहायता लिएनन्।

Viz kapitola kopírovat




३ यूहन्‍ना 1:7

Následuj nás:

Reklamy


Reklamy