Online Bible

- Reklamy -




३ यूहन्‍ना 1:6 - पवित्र बाइबल

6 यी भाइहरूले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरूलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरूलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूले मण्‍डलीको सामुन्‍ने तिम्रो प्रेमको गवाही दिएका छन्‌। परमेश्‍वरको दृष्‍टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्‍ध मिलाइदियौ भने तिमीले असल गर्दछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनीहरूले मण्‍डलीको सामु तिम्रो प्रेमको बारेमा बताएका छन्। तिमीले परमेश्‍वरलाई मन पर्ने किसिमले उनीहरूलाई सहायता गरेर यात्रा जारिराख्‍न मद्दत दिए असल हुन्‍छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूले तिम्रो प्रेमको विषयमा मण्डलीलाई साक्षी दिएका छन्। परमेश्‍वरलाई मनपर्ने रीतिले तिनीहरूलाई आफ्ना यात्रामा पठाऊ।

Viz kapitola kopírovat




३ यूहन्‍ना 1:6

Následuj nás:

Reklamy


Reklamy