३ यूहन्ना 1:5 - पवित्र बाइबल5 मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरूलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरूलाई पनि सहयोग गरिरहेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 प्रिय भाइ, तिमीले इमानदारीसँग जे काम गर्यौ, सबै विश्वासी भाइहरूका लागि गर्यौ, त्यसमा पनि चिन्दै नचिनेकाहरूका लागि पनि गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे प्रिय मित्र, ती दाजुभाइ-दिदीबहिनीहरू तिम्रा लागि परदेशी भए तापनि तिमीले जे गर्दैछौ, त्यसमा तिमी विश्वासयोग्य छौ। Viz kapitola |