Online Bible

- Reklamy -




३ यूहन्‍ना 1:4 - पवित्र बाइबल

4 जब म मेरा बालकहरू सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मेरा छोरा-छोरीहरू सत्‍यको अनुसरण गर्छन्‌ भन्‍ने कुरा सुन्‍न पाउनुभन्‍दा अरू बढ़ी आनन्‍दको कुरा मेरो लागि के हुन सक्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 आफ्‍ना बालकहरू सत्‍यमा नै लागिरहेका छन् भन्‍ने सुन्‍नु जतिको ठूलो आनन्‍द मलाई अरू के हुन सक्‍छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्‍ने कुरा सुन्‍न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।

Viz kapitola kopírovat




३ यूहन्‍ना 1:4

Následuj nás:

Reklamy


Reklamy