३ यूहन्ना 1:15 - पवित्र बाइबल15 तिमीहरूमा शान्ति रहोस्। यहाँ भएका साथीहरूले तिमीहरूलाई अभिवादन जनाएका छन्। त्यहाँ भएका मित्रहरू हरेकलाई हाम्रो अभिवादन सुनाइदिनु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिमीलाई शान्ति मिलोस्। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमीलाई शान्ति होस्। यहाँका सबै साथीले पनि अभिवादन पठाएका छन्, सबै साथीहरूलाई अभिवादन सुनाइदेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिमीलाई शान्ति होस्! यहाँ भएका मित्रहरूले आफ्नो अभिवादन पठाएका छन्। त्यहाँ भएका मित्रहरूलाई नाम लिएर अभिवादन भनिदेऊ। Viz kapitola |