Online Bible

- Reklamy -




३ यूहन्‍ना 1:14 - पवित्र बाइबल

14 म तिमीहरूसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर तिमीलाई चाँड़ै भेट्‌ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 कारण चाँडै हाम्रो भेट होला र सबै भनौंला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म तिमीलाई चाँडै नै भेट्ने आशा गर्दछु, तब हामी आमने-सामने भएर कुरा गर्नेछौँ।

Viz kapitola kopírovat




३ यूहन्‍ना 1:14

Následuj nás:

Reklamy


Reklamy