Online Bible

- Reklamy -




३ यूहन्‍ना 1:13 - पवित्र बाइबल

13 मेरो तिमीहरूलाई धैरे कुराहरू भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मैले धेरै कुराहरू लेख्‍नुपर्नेथियो, तर मसी र कलमले ती तिमीलाई लेख्‍न म चाहन्‍नँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मैले भन्‍ने कुरा त धेरै थियो, तर लेखेर होइन,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मैले तिमीलाई लेख्नुपर्ने कुराहरू धेरै छन्, तर म कलम र मसीले ती लेख्न चाहन्‍नँ।

Viz kapitola kopírovat




३ यूहन्‍ना 1:13

Následuj nás:

Reklamy


Reklamy