३ यूहन्ना 1:12 - पवित्र बाइबल12 सबै मानिसहरूले डेमेत्रियसको विषयमा असल कुराहरू गर्छन्। अनि त्यो सत्य तिनीहरूले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छौं। अनि तिमीहरू जान्दछौ कि हामी जे भन्छौं त्यो सत्य हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 डेमेत्रियसको निम्ति त सबै मानिसले गवाही दिएका छन्, र सत्यले पनि सो गवाही दिन्छ। हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ कि हाम्रो गवाही सत्य छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 डेमेत्रियसलाई चाहिँ सबैले राम्रो भन्छन् र सत्य आफैंले पनि यो प्रमाण गर्छ। हामी पनि यसको साक्षी दिन्छौं। तिमीहरूलाई थाहै छ, हाम्रो साक्षी साँचो छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 डेमेत्रियसका विषयमा सबैले असल साक्षी दिएका छन्, र सत्यता स्वयम्ले पनि त्यही साक्षी दिन्छ। हामी पनि तिनको विषयमा असल बोल्छौँ, र हाम्रो साक्षी सत्य छ भनी तिमी जान्दछौ। Viz kapitola |