३ यूहन्ना 1:11 - पवित्र बाइबल11 मेरा प्रिय मित्रहरू! जे नराम्रो छ त्यसको अनुशरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने ऊ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 प्रिय भाइ, नराम्रो कुरा कसैबाट पनि नसिक्नू, तर राम्रो कुरो मात्रै सिक। राम्रो गर्ने परमेश्वरको मानिस हो, नराम्रो गर्नेले परमेश्वरलाई चिनेकै हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन। Viz kapitola |