३ यूहन्ना 1:1 - पवित्र बाइबल1 अग्रजबाट अभिवादन! मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 एल्डरबाट, मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 प्यारो गायसलाई, मैले तिमीलाई सत्य प्रेम गरेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मण्डलीका प्रधानबाट, मेरा प्रिय मित्र गायस, जसलाई म सत्यतामा प्रेम गर्दछु। Viz kapitola |