२ तिमोथी 4:6 - पवित्र बाइबल6 मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिइँदैछ। मैले यो जीवनलाई छाड्ने समय आएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनभने, म त बलिको रूपमा अर्पण हुन लागेको छु, र मेरो बिदाइको बेला आएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म त बलि हुन लागिसकेको छु। मेरो त बिदा हुने बेला भइसक्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि म अर्घबलिझैँ चढाइन लागेको छु, र मेरो बिदाको बेला आइसकेको छ। Viz kapitola |