Online Bible

- Reklamy -




२ तिमोथी 4:5 - पवित्र बाइबल

5 तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीचाहिँ दह्रिला होऊ। कष्‍ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर तिमीचाहिँ सबै कुरामा शान्‍त चित्तको होऊ। दु:ख सहने गर। सुसमाचार सुनाउने काम गर। आफूले पाएअनुसारको सेवा पूरा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्‍ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर।

Viz kapitola kopírovat




२ तिमोथी 4:5

Následuj nás:

Reklamy


Reklamy