२ तिमोथी 4:4 - पवित्र बाइबल4 मानिसहरूले सत्य सुन्न छाड्नेछन्। तिनीहरू झूटा कथाहरूकै पछि लाग्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले त सत्य कुराहरूलाई सुन्नै सक्दैनन् तर दन्त्यकथाहरू सुन्नचाहिँ मन पराउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्। Viz kapitola |