Online Bible

- Reklamy -




२ तिमोथी 4:21 - पवित्र बाइबल

21 शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु। युबलसले तिमीलाई अभिवादन पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना अभिवादन पठाउँदैछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्‍लौडिया र सबै भाइहरूले पनि।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 हिउँद लाग्‍न नपाई चाँडै आऊ। युबुलस, पुडेस, लिनस, क्‍लौडिया र यहाँ भएका सबै भाइहरूले तिमीलाई अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर। युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat




२ तिमोथी 4:21

Následuj nás:

Reklamy


Reklamy