२ तिमोथी 4:19 - पवित्र बाइबल19 प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 प्रिस्किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 प्रिस्किला, अकिलास र ओनेसिफरसका घर परिवारलाई मेरो अभिवादन छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 प्रिस्किला, अक्विला अनि ओनेसिफरसको परिवारलाई अभिवादन भनिदेऊ। Viz kapitola |