Online Bible

- Reklamy -




२ तिमोथी 4:18 - पवित्र बाइबल

18 यदि कसैले मलाई क्षति गर्न खोजे प्रभुले मलाई उद्धार गर्नु हुनेछ। उहाँले मलाई बचाउँनु हुनेछ अनि आफ्नो स्वर्गीय राज्यमा ल्याउनु हुनेछ। उहाँको महिमा सदा सर्वदा रहि-रहोस्। आमिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्‍वर्गीय राज्‍यको निम्‍ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्‌। आमेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हो, प्रभुले नै मलाई सबै किसिमका खराबीहरूबाट बचाउनुभयो। उहाँले मलाई जोगाएर आफ्‍नो स्‍वर्गको राज्‍यमा लैजानुहुनेछ। उहाँको सदासर्वदा प्रशंसा होइरहोस्। हो, आमेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 प्रभुले मलाई हरेक दुष्‍ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।

Viz kapitola kopírovat




२ तिमोथी 4:18

Následuj nás:

Reklamy


Reklamy