Online Bible

- Reklamy -




२ तिमोथी 4:17 - पवित्र बाइबल

17 तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर सबै अन्‍यजातिहरूले सुन्‍न सकून्‌ भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्‍पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तैपनि प्रभुले नै मेरो साथमा रहेर मलाई शक्ति दिनुभयो। त्‍यसैले मैले अरू जातिका मानिसहरूलाई परमेश्‍वरको सुसमाचार राम्ररी सुनाउन सकें। यसरी उहाँले मलाई सिंहको मुखबाट बचाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्‍न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो।

Viz kapitola kopírovat




२ तिमोथी 4:17

Následuj nás:

Reklamy


Reklamy