Online Bible

- Reklamy -




२ तिमोथी 4:15 - पवित्र बाइबल

15 तिमी पनि सतर्क बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस्। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यसदेखि तिमी पनि होशियार बस, किनकि त्‍यसले हाम्रो प्रचारको घोर विरोध गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उनी हाम्रा कुराको ज्‍यादै विरोधी भएका छन्। त्‍यसो हुँदा तिमी पनि होशियार भएर बस।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस।

Viz kapitola kopírovat




२ तिमोथी 4:15

Následuj nás:

Reklamy


Reklamy