Online Bible

- Reklamy -




२ तिमोथी 4:14 - पवित्र बाइबल

14 धातुकार अलेकज्याण्डरले मलाई अत्यन्त क्षति गरेको छ। प्रभुले उसलाई योग्य दण्ड दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तमौटे अलेक्‍जेन्‍डरले मलाई ज्‍यादै खराबी गर्‍यो। प्रभुले त्‍यसलाई त्‍यसका कामअनुसार बदला दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अलेक्‍जेन्‍डर मलाई धेरै नराम्रो गरे। तिनले गरेको कामको फल प्रभुले नै उनलाई दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै हानि पुर्‍याएको छ। त्यसले गरेको कामको बदला परमेश्‍वरले नै लिनुहुनेछ।

Viz kapitola kopírovat




२ तिमोथी 4:14

Následuj nás:

Reklamy


Reklamy