Online Bible

- Reklamy -




२ तिमोथी 4:13 - पवित्र बाइबल

13 म त्रोआसमा हुँदा त्यहाँ कार्पसकहाँ मैले कोट छोडें। तिमी आउँदा त्यो पनि ल्याइदिनु। ती अत्यन्त आवश्यकीय हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्रोआसमा कार्पसकहाँ मैले छोड़ेका खास्‍टो र पुस्‍तकहरू, विशेष गरी चर्मपत्रहरू तिमी आउँदा तिम्रो साथ लिएर आऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्रोआसमा कार्पसकहाँ छोडेको मेरो लुगा तिमी आउँदा लिएर आऊ। त्‍यहाँ भएका किताबहरू र छालामा लेखिएका पुस्‍तकचाहिँ नबिर्सी ल्‍याइदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमी आउँदा त्रोआसमा मैले कार्पससित छाडेका खास्टो र पुस्तकहरू खासगरी चर्मपत्रहरू लिएर आऊ।

Viz kapitola kopírovat




२ तिमोथी 4:13

Následuj nás:

Reklamy


Reklamy