Online Bible

- Reklamy -




२ तिमोथी 4:11 - पवित्र बाइबल

11 अहिले लूका मात्र मसित छ। मर्कूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिएर आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 लूका मात्र मसँग छन्‌। मर्कूसलाई खोजेर तिमी साथै ल्‍याऊ, किनकि तिनी मेरा सेवा गर्नमा खूबै उपयोगी छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मसँग त अहिले लूका मात्र छन्। मर्कूसलाई चाहिँ तिमीले सँगै लिएर आउनू। उनले मेरो काममा धेरै सघाउन सक्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अहिले लूका मात्र मसँग छन्। मर्कूसलाई भेट र तिमीसँगै लिएर आऊ; किनकि तिनी मेरो सेवाको निम्ति मलाई उपयोगी छन्।

Viz kapitola kopírovat




२ तिमोथी 4:11

Následuj nás:

Reklamy


Reklamy