Online Bible

- Reklamy -




२ तिमोथी 4:10 - पवित्र बाइबल

10 डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्‍यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्‍स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 डेमासले यस युगलाई प्रेम गरेर मलाई छोडिदिए र थेसलोनिके गए। क्रेसेन्‍सचाहिँ गलातियामा र तीतसचाहिँ दलमातियामा गएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्।

Viz kapitola kopírovat




२ तिमोथी 4:10

Následuj nás:

Reklamy


Reklamy