२ तिमोथी 4:1 - पवित्र बाइबल1 परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरको सामने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रीष्ट येशूको सामने, अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मरेका र जिउँदा सबै मानिसका न्याय गर्ने ख्रीष्ट येशू र परमेश्वरका सामुन्ने म तिमीलाई जोड दिएर भन्छु। ख्रीष्ट आएर राज्य गर्नुहुने भएकोले Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु: Viz kapitola |