Online Bible

- Reklamy -




२ तिमोथी 3:9 - पवित्र बाइबल

9 तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर तिनीहरू अझ धेरै टिक्‍न सक्‍नेछैनन्, किनकि ती दुई मानिसको जस्‍तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर तिनीहरूले सधैँ यसो गरिरहन सक्‍नेछैनन् किनभने यान्‍नेस र याम्‍ब्रेसको जस्‍तै नै तिनीहरूको मूर्खता सबैले नै थाहा पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर यान्‍नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।

Viz kapitola kopírovat




२ तिमोथी 3:9

Následuj nás:

Reklamy


Reklamy