२ तिमोथी 3:7 - पवित्र बाइबल7 ती स्त्रीहरू सदैव नयाँ शिक्षाहरू सिक्न चाहन्छन् तर तिनीहरू सत्यलाई पूर्णरूपले बुझ्न कहिल्यै पनि योग्य हुँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जुन स्त्रीहरू सिक्न त सधैँ सिक्छन्, तर सत्यको ज्ञानमा कहिल्यै आउन सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ती स्वास्नी-मान्छेहरूले सिक्न त सधैँ नै सिकिरहन्छन् तर सत्य भने कहिले चिन्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्। Viz kapitola |