Online Bible

- Reklamy -




२ तिमोथी 3:5 - पवित्र बाइबल

5 तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको “सेवा” गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले भक्तिको भेष त लिन्‍छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्‍ता मानिसहरूबाट पनि तिमी अलग्‍गै बस।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।

Viz kapitola kopírovat




२ तिमोथी 3:5

Následuj nás:

Reklamy


Reklamy