Online Bible

- Reklamy -




२ तिमोथी 3:4 - पवित्र बाइबल

4 अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले अर्कालाई धोखा दिएर, मनपरी गर्दै घमण्‍डले फुलेर हिंड्‍नेछन् अनि परमेश्‍वरको सट्टा मोज-मज्‍जा नै मन पराउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 विश्‍वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्‍वरलाई भन्दा सुख-विलासलाई रुचाउने,

Viz kapitola kopírovat




२ तिमोथी 3:4

Následuj nás:

Reklamy


Reklamy