२ तिमोथी 3:3 - पवित्र बाइबल3 मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 कसैको माया नगर्ने, निर्दयी र त्यसै चुक्ली लाउने, छाडा, डरलाग्दा, राम्रा कुरा मन नपराउने हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने, Viz kapitola |