२ तिमोथी 3:2 - पवित्र बाइबल2 ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यस बेलाका मानिसहरू आफैंलाई मात्र माया गर्ने, पैसाको लोभ गर्ने र आफूलाई ठूलो सम्झने, अभिमानी र निन्दा गर्ने हुनेछन्। तिनीहरू आफ्ना आमा-बुबालाई नटेर्ने, बैगुनी, अपवित्र हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्ने, बैगुनी, अपवित्र, Viz kapitola |