Online Bible

- Reklamy -




२ तिमोथी 3:16 - पवित्र बाइबल

16 सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमेश्‍वरको प्रेरणाबाट मिलेको पूरै धर्मशास्‍त्र शिक्षा दिनलाई, सच्‍याउनलाई र राम्रो जीवनको तालिम दिनलाई धेरै कामलाग्‍दो छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्‍वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।

Viz kapitola kopírovat




२ तिमोथी 3:16

Následuj nás:

Reklamy


Reklamy