२ तिमोथी 3:14 - पवित्र बाइबल14 तिमीले सिकेका शिक्षालाई तिमीले अनुशरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर तिमीचाहिँ आफूले शिक्षा पाएर विश्वास गरेका सत्यमा लागिराख। कस-कसबाट तिमीलाई शिक्षा मिल्यो, यो तिमीलाई थाहै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्। Viz kapitola |