Online Bible

- Reklamy -




२ तिमोथी 3:12 - पवित्र बाइबल

12 ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 ख्रीष्‍ट येशूमा तल्‍लीन भएर असल जीवन बिताउन खोज्‍नेहरूलाई खेदो आइ नै पर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 वास्तवमा हरेक जसले ख्रीष्‍ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ।

Viz kapitola kopírovat




२ तिमोथी 3:12

Následuj nás:

Reklamy


Reklamy