२ तिमोथी 3:10 - पवित्र बाइबल10 मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्थिरता देखेका छौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर तिमीले चाहिँ मेरो शिक्षा, मेरो चालचलन र विचारलाई लिएका छौ। मेरो विश्वास, सहने शक्ति, प्रेम र धैर्यलाई मानेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्वास, धीरज, प्रेम, सहनशीलता, Viz kapitola |