२ तिमोथी 2:8 - पवित्र बाइबल8 येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्टलाई सम्झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मरेकोबाट बिउँतनुभएका राजा दाऊदका सन्तान येशू ख्रीष्टलाई सम्झिराख। यही नै मैले प्रचार गरेको सुसमाचार हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो। Viz kapitola |