२ तिमोथी 2:5 - पवित्र बाइबल5 यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 खेलमा भाग लिनेले खेलका नियमहरू नमानेसम्म इनाम पाउन सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसै गरी खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन। Viz kapitola |